FAQs Complain Problems

समाचार

बाह्रबिसे नगरपालिकाको १३ औं नगर सभा नगर प्रमुख श्री बालकृष्ण बस्नेतज्यूको अध्यक्षता, नेपाल सरकार माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतज्यूको प्रमुख आतिथ्यतामा,वन तथा वातावरण मन्त्री मसिनाखड्का भण्डारीज्यू लगायत विशेष आतिथ्यतामा सम्पन्न ।